जोखिमपूर्ण हिमाली जनजीवन CC BY  — भविष्यमा नेपालमा हिमताल विस्फोट र गेग्य्रान बहावका घटनाहरू बारम्बार दोहोरिने र झन् विनाशकारी हुने छन् जसले जलवायु परिवर्तनको परिणामस्वरूप हिमाली क्षेत्रमा बढ्दो जोखिमलाई इङ्गित गर्छ। ... Global Voices 14 hr
आफ्ना इच्छाविपरित पाँचमध्ये एक नेपाली युवा हङकङबाट नेपाल फर्काइदैछन् CC BY  — नेपाली अभिभावकले आफ्ना छोराछोरीलाई नेपाल फर्काउनुका पछाडि पारिवारिक समस्या र आर्थिक कठिनाइजस्ता मुख्य कारण रहेका छन्। ... Global Voices 1 d
नेपालको वन्यजन्तु संरक्षण सम्बन्धी नयाँ नियमावलीले विकास र संरक्षणलाई सन्तुलित गर्न सक्ला ? CC BY-NC-ND  — नेपाल सरकारले वन्यजन्तु सम्बन्धी कानुनलाई एकीकृत गर्ने क्रममा हालै जारी गरेको नियमावलीमा राष्ट्रिय निकुञ्ज भित्र जलविद्युत र पर्यटन रिसोर्ट निर्माण गर्ने अनुमति दिन गरेकाे व्यवस्थाले जैविक विविधता संरक्षणामा चुनाैती थपेकाे छ । The post नेपालको वन्यजन्तु संरक्षण सम्बन्धी नयाँ नियमावलीले विकास र संरक्षणलाई सन्तुलित गर्न सक्ला ? appeared first on Dialogue Earth. ... Dialogue Earth 1 d
नेपालका गोर्खा सैनिकको इतिहासलाई हेर्ने एउटा नयाँ दृष्टिकोण CC BY  — नेपाली कलाकार सुजाना थापा श्रीसको हालैको प्रदर्शनी प्रसिद्ध गोर्खा सैनिकका श्रीमतीका जीवन भोगाइलाई नयाँ ढङ्गबाट प्रस्तुत गर्नमा केन्द्रित छ। ... Global Voices 2 d
जलविद्युत विकासकाे चेपुवामा माछा प्रजाती, जलचरकाे अवस्था चिन्ताजनक CC BY-NC-ND  — नेपालले विद्युतकाे माग पूरा गर्न र निर्यातका लागि जलविद्युत् उत्पादन गर्दा वातावरणीय हानीहरूलाई निकै बेवास्ता गर्दै आएको छ The post जलविद्युत विकासकाे चेपुवामा माछा प्रजाती, जलचरकाे अवस्था चिन्ताजनक appeared first on Dialogue Earth. ... Dialogue Earth 2 d
डायलग अर्थको परिचय CC BY-NC-ND  — अर्थ डाइलग हाम्रो नयाँ घर हो। हाम्रो उदेश्य, स्थानीय आवाजहरू उठाउने र जलवायु र वातावरणमा राम्रो छलफल सिर्जना गर्ने हो, जुन अपरिवर्तित छ। The post डायलग अर्थको परिचय appeared first on Dialogue Earth. ... Dialogue Earth 2 d
ग्लोबल भ्वाइसेज शिखर सम्मेलन २०२४ को घोषणा: हामी तपाईंलाई डिसेम्बर ६-७ काठमाडौं, नेपालमा स्वागत गर्न... CC BY  — हामी विश्वव्यापी दृष्टिकोणबाट डिजिटल मिडिया, ज्ञान र सक्रियताबारे छलफल गर्न विश्वभरका पत्रकार, कार्यकर्ता, प्राविधिक र अन्यलाई बोलाउने छौँ। ... Global Voices 2 d
नेपालमा बाँदरबारे चर्कियो बहस, भेटिएन समाधान CC BY-NC-ND  — चिन्तित किसानहरूको दबाबमा सरकारी अधिकारीहरू बाँदर मार्ने हो कि भन्ने विचार गरिरहेका छन् The post नेपालमा बाँदरबारे चर्कियो बहस, भेटिएन समाधान appeared first on Dialogue Earth. ... Dialogue Earth 4 d
बढ्दाे जलवायु जाेखिमका कारण वैदेशिक रोजगारीमा जाने नेपाली कामदार बढे CC BY-NC-ND  — हालैका वर्षहरूमा नेपालबाट कामको लागि विदेश जाने मध्ये धेरै व्यक्ति जलवायु प्रकोपले ल्याएको विपत्तीका कारण जाने गरेको नयाँ अध्ययनले देखाएकाे छ The post बढ्दाे जलवायु जाेखिमका कारण वैदेशिक रोजगारीमा जाने नेपाली कामदार बढे appeared first on Dialogue Earth. ... Dialogue Earth 6 d
हिमचुलीहरू अनुमान गरेभन्दा छिटो पग्लिरहेका छन् CC BY  — हालै प्रकाशित एक अध्ययन प्रतिवेदनले यो शताब्दीको अन्त्यसम्ममा हिमालय क्षेत्रका हिमनदीहरूले आफ्नो ८० प्रतिशतसम्म बरफको मात्रा गुमाउन सक्ने अनुमान गरेको छ, जसले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने एसियाली देशका २ अर्ब मानिसहरूलाई असर गर्नेछ। ... Global Voices 1 w
नेपालले जलवायुसम्बन्धी आर्थिक स्रोत कसरी परिचालन गर्नसक्छ ? CC BY-NC-ND  — नेपालले बढ्दो जलवायु चुनौतीलाई सम्बोधन गर्न र आफूलाई न्यून कार्बन तथा जलवायु प्रतिरोधी अर्थतन्त्रमा रूपान्तरण गर्न सार्वजनिक र निजी स्रोतबाट आर्थिक लगानी तत्काल परिचालन गर्नैपर्छ । The post नेपालले जलवायुसम्बन्धी आर्थिक स्रोत कसरी परिचालन गर्नसक्छ ? appeared first on Dialogue Earth. ... Dialogue Earth 1 w
हंगेरियन माहुरीपालकहरूले किर्गिजस्तानमा फेला पारे माहुरीहरूका लागि उत्तम स्थान CC BY  — टोक्टोगुल क्षेत्रको वर्णन गर्दै, फुल्मरका फेरेन्क ताकाक्स भन्छन्: "यो माहुरीहरूको लागि स्वर्ग हो किनभने यो फूलहरूको लागि स्वर्ग हो।" ... Global Voices 1 w
नेपालका हजाराै‌ सामुदायिक वन अस्तित्वकै संकटमा CC BY-NC-ND  — नेपालको सामुदायिक वन कार्यक्रमले कुनै समयमा देशको पारिस्थितिकीय प्रणालीलाई विनाशबाट बचायो । तर अहिले संस्थागत सहयोगको अभाव, बसाइँसराइ र थपिएको कर व्यवस्थाको कारण दशौँ लाख मानिस वनपैदावारको पहुँचबाट वञ्चित छन् । The post नेपालका हजाराै‌ सामुदायिक वन अस्तित्वकै संकटमा appeared first on Dialogue Earth. ... Dialogue Earth 1 w
गाजा युद्धको जड CC BY  — दु:खद मृत्यु र अत्यधिक संख्यामा घाइतेका अलावा, द्वन्द्वले सामूहिक विस्थापन र दैनिक जीवनमा गम्भीर व्यवधान पनि खडा गरेको छ। ... Global Voices 2 w
आमा र छोराबीचको सम्बन्धको मार्मिक कथा भन्ने किर्गिस्तानको ब्लकबस्टर फिल्म CC BY  — यस चलचित्रका निर्देशक रुस्लान अकुनका अनुसार यसको मुख्य लक्ष्य भनेको मानिसहरूलाई एकअर्काप्रति दयालु बन्न र असल काम गर्न प्रेरित गर्नु हो। ... Global Voices 2 w
न्याना मेरा हातहरू: एक नेपाली नवविवाहित जोडीको कथा CC BY  — "अब काठमाडौंमा, कल्पनालाई महसुस हुन्छ कि यहाँको जीवन त्यो कहानीसँग मेल खाँदैन जुन उनले घरमा धेरै पटक सुनेकी थिइन्।" ... Global Voices 2 w
अडियो डीपफेक र एआई चालबाजीले विश्वभरि हुने चुनावमा खतरा CC BY  — जसका आवाज र फोटोहरू प्रयोग भइरहेका छन्, तिनीहरूका अधिकारहरूलाई अझ गम्भीरतापूर्वक सुरक्षित गर्न आवश्यक छ। ... Global Voices 2 w
नेपालमा टिकटक प्रतिबन्धसँगै सामाजिक सञ्जालमा सरकारी नियन्त्रणको सुरुवात CC BY  — नोभेम्बर १३, २०२३ मा, नेपाल सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलेको आरोप लगाउँदै चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म टिकटक माथि पूर्ण प्रतिबन्ध लगायो। ... Global Voices 3 w
गाउँहरू आधुनिकतातर्फ लम्कदै गर्दा लोप हुने सँघारमा पुगेको नेपाली मोख कला CC BY  — कुनै समयमा नेपालको तराईमा अधिकांश घरहरू बाँस र माटाका भित्ता भएका हुने गर्दथे र थारू समुदायका घरहरू सुन्दर मोख कलाले सजिएका हुन्थे। तर आधुनिकताले यो सुन्दर कला लोप हुने अवस्थामा पुगेको छ। ... Global Voices 3 w
सबैभन्दा जोखिममा रहेको च्छो रोल्पा हिमताल बिष्फोटबारे नेपाल चिन्तित CC BY-NC-ND  — यसअघि न्यूनीकरणका सबै उपाय अपनाउँदा पनि 'अत्यन्तै जोखिमपूर्ण' च्छो रोल्पा हिमताल अझै विस्तार भएको छ र यसको तल्लो तटीय क्षेत्रमा बस्ने ६००० घरधुरी खतरामा छन् । The post सबैभन्दा जोखिममा रहेको च्छो रोल्पा हिमताल बिष्फोटबारे नेपाल चिन्तित appeared first on Dialogue Earth. ... Dialogue Earth 3 w
‘स्थानीयलाई होइन, लगानीकर्तालाई मात्र फाइदा हुन्छ’: आदिवासी नेताहरूले गरे केबलकार आयोजनाको विरोध CC BY-NC-ND  — आफ्नो पवित्र धार्मिक स्थल र संस्कृतिको रक्षा गर्न कटिबद्ध आदिवासी समूहहरू तीन विवादास्पद विकास आयोजनाहरूको कडा प्रतिरोध गरिरहेका छन् The post ‘स्थानीयलाई होइन, लगानीकर्तालाई मात्र फाइदा हुन्छ’: आदिवासी नेताहरूले गरे केबलकार आयोजनाको विरोध appeared first on Dialogue Earth. ... Dialogue Earth 3 w
जोखिमका बाबजुद नदी डाइभर्सन योजनामा अघि बढ्दै नेपाल CC BY-NC-ND  — जलवायु परिवर्तनका कारण आएको विनाशकारी बाढीले सन् २०२१ मा मेलम्ची खानेपानी आयोजना ध्वस्त बनायो । पुनर्निर्माण जारी छ, तर सामुदायिक सुरक्षाका विधिहरू लागु गरिएका छैनन् । The post जोखिमका बाबजुद नदी डाइभर्सन योजनामा अघि बढ्दै नेपाल appeared first on Dialogue Earth. ... Dialogue Earth 3 w